मेरो पनि कुनै राजनैतिक दल संग नजिक र कसैसंग टाढाको सम्वन्ध अवस्य होला , विना विचारको मानिस म हुदै होइन तर एनआरएनको यो अभियानमा मलाइ कुनै राजनैतिक दलको विल्ला नभिराइदिनु हुन सवै पत्रकार मित्र हरू , वैाद्दिक मित्रहरू तथा सवै वेल्जियम वासी नेपाली दाजु भाइ दिदी वहिनीहरूलाइ म हार्दीक अनुरोध गर्दछु । प्रवासमा वस्ने हामी नेपालीहरूको राजनैतिक दल भनेको नेपाली हुनु पर्छ र प्रवासमा वस्ने नेपालीहरूको जात भनेको पनि नेपाली नै हुनु पर्छ भन्ने भावनावाट जव सम्म कुनै पनि गतिविधि अगाडि वढाउन सकिन्न तवसम्म हामीले लिएका साझा लक्षमा पुग्न कठिन छ । यहि अभियानमा तपाइहरू सवैलाइ लाग्नलाइ अनुरोध गर्दै समय एक पटक प्राप्त हुन्छ (more…)
एनआरएन वेल्जियमको अध्यक्ष पदको उम्मेदवारका रूपमा मेरो सार्वजनिक अपिल
लिंकहरू
हामी पहिला नेपाली नै हो भन्ने कुरा कसैले विर्सनु हुदैन :कृष्णप्रसाद रेग्मी NRNM वेल्जियमएनआरएन वेल्जियमको अध्यक्ष पदको उम्मेदवारका रूपमा मेरो सार्वजनिक अपिल
हामी पहिला नेपाली नै हो भन्ने कुरा कसैले विर्सनु हुदैन :कृष्णप्रसाद रेग्मी NRNM वेल्जियम
विगत ९ वर्ष देखी वेल्जियममा रहेर संचार तथा सामाजिक क्षेत्रमा सक्रीय कृष्णप्रसाद रेग्मी नेपाली समाजमा चिर परिचित नाम हो । अनलाइन क्षेत्रमा प्रख्याती कमाएको इनेपाल न्यूज डटका प्रधान सम्पादक तथा प्रकाशक समेत रहेका रेग्मी शिक्षित शालिन व्यक्तित्व हुनुहुन्छ । (more…)






